• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कङ्गोको शान्तिका लागि छलफल गर्दै पूर्वी अफ्रिकी नेताहरू
  • एजेन्सि

माघ २१ ,२०७९     नैरोबी । पूर्वी कङ्गोमा जारी द्वन्द्वलाई शान्त पार्ने उपायहरूबारे छलफल गर्न पूर्वी अफ्रिकी नेताहरूले शनिबार बुरुन्डीमा क्षेत्रीय शिखर सम्मेलन सहभागी भएका छन् । आर्थिक केन्द्र बुजुम्बुरामा पूवी अफ्रिकी समुदायमले यो वार्ताको आयोजना गरेको हो ।...

एकीकृत समाजवादीको बैठक बस्दै
  • खबरदाता

माघ २१ ,२०७९     नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो उद्घाटन गर्नेछन् । अध्यक्ष नेपालले प्रस्तुत गर्नुहुने...

माघ २१ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ २१ ,२०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २१ गते शनिबार तद्अनुसार सन् २०२३ फरवरी ४ तारिख माघ शुक्ल पक्षको चतुर्दशी तिथि पुनर्वसु नक्षत्र ९ः३६...

मौसम : हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

माघ २१ ,२०७९     हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागमा भने हुस्सु लागेको छ। आज दिउँसो प्रदेश एक,...

बंगलादेशसँग नेपाल पराजित
  • खबरदाता

माघ २१ ,२०७९     काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग हार ब्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा...

सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय फिर्ता लिनुपर्छ : गगन थापा
  • खबरदाता

माघ २०, २०७९     नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै महामन्त्री थापाले यस विषयमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग...

लागत मुल्यपनि नपाएपछि चितवनका किसानले सडकमै फाले तरकारी
  • खबरदाता

माघ २०, २०७९     स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका छन् । उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली,...

सांसद पक्राउको विरोधमा प्रदेश सभा बैठक अवरुद्ध
  • खबरदाता

माघ २०, २०७९   प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध पारेका छन्। शुक्रबार प्रदेश सभाको बैठक शुरू हुने बित्तिकै उन्मुक्ति पार्टीका सांसदले विरोध जनाएका हुन्। उनीहरूले सांसद चौधरीलाई रिहा...

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया बालिकाको उद्धार
  • खबरदाता

माघ २०, २०७९   काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८