• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रास्वपाको आकस्मिक बैठक सुरु

  • खबरदाता

रास्वपाको आकस्मिक बैठक सुरु

माघ २१ ,२०७९

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफूलाई दिन माग गर्दै दुई दिने अल्टिमेटम दिएको रास्वपाले आकस्मिक बैठक बोलाएको हो ।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी रास्वपाले दिँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने गृह मन्त्रालय दिन नसकिने अडान लिँदै आएका छन् ।

  • प्रकाशित मिति : माघ २१, २०७९, शनिवार २०:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८