• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द
  • खबरदाता

माघ २५, २०७९     त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए। उनकाअनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका...

माघ २५ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ २५, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २५ गते बुधबार तद्अनुसार सन् २०२३ फरवरी ८ तारिख फाल्गुन कृष्ण पक्षको तृतीया तिथि पूर्वाफाल्गुणी नक्षत्र अतिगण...

राष्ट्रपतिको चुनावअघि नै सत्ता समीकरण उल्टिँदै, ३ प्रदेशमा कांग्रेस मुख्यमन्त्री !
  • खबरदाता

माघ २५, २०७९   काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका लागि वर्तमान सत्ता समीकरण घाँडो भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीकै पहलमा प्रधानमन्त्रीको कुर्सी पाउन सफल भए पनि माओवादी अध्यक्ष दाहाल अब एमालेबाट मुक्ति खोजिरहेका छन् । यसका लागि...

मूल्य नपाएपछि झापाका किसानले अण्डा र कुखुरा सडकमा फाले
  • खबरदाता

माघ २४, २०७९     झापा - उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेर प्रदर्शन गरेको घटना सेलाउन नपाउँदै झापाका किसानहरूले सोही किसिमको विरोध प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएका छन्। झापाका किसानहरूले मंगलबार पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडको मुक्ति चोकमा...

मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार
  • खबरदाता

माघ २४, २०७९   मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार नेकपा (माओवादी केन्द्र)का एक जनालाई मन्त्री तथा एक जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर...

सेयर बजार ७६.६४ अंकले बृद्धि
  • खबरदाता

माघ २४, २०७९   काठमाडौं - मंगलबार नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ। यसदिन नेप्से ३.६५ प्रतिशतले बढेर २१७७.३४ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढेसंगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार १ अर्ब ४७ करोड...

शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्चमा रिट
  • खबरदाता

माघ २४, २०७९   काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघिको दरपीटको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो ।...

माघ २४ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ २४, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २४ गते मंगलबार तद्अनुसार सन् २०२३ फरवरी ७ तारिख फाल्गुन कृष्ण पक्षको द्वितीया तिथि मघा...

उच्च हिमाली भागमा हल्का हिमपातको सम्भावना
  • खबरदाता

माघ २४, २०७९   हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रधावले देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८