फागुन १७, २०७९ माओवादी र काङ्ग्रेसबीच विशेष सहमतिसहित नयाँ समीकरण बन्ने भएपछि केपी ओलीले आफ्नो अनुकुल परिस्थिति निर्माण गर्न अन्तिमसम्म निकै कोसिस गरेका हुन् । विकल्पहरू कम हुँदै गएपछि केपीले अन्त्यमा माधवकुमार नेपाललाई आफ्नो पक्षमा ल्याउने र प्रचण्डलाई...
फागुन १७, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण १७ गते बुधबार तद्अनुसार सन् २०२३ मार्च १ तारिख फाल्गुन शुक्ल पक्षको नवमी तिथि ६ः४९ पर दशमी...
फागुन १७, २०७९ काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची छ । त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा...
फागुन १७, २०७९ तत्कालीन सहयात्री एमालेलाई राष्ट्रपति निर्वाचनमा धोका दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दुई वटा दलले सम्बन्ध विच्छेद गरेका छन् । एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने यसअघि नै सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा रहेका...
फागुन १६,२०७९ लमजुङ । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ । गए राति घरमा अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी...
फागुन १६,२०७९ महोत्तरीको बलवा नगरपालिका–१० मा गए राति मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यको मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय प्रेमलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब...
फागुन १६,२०७९ प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र फेरि विश्वासको मत लिनुपर्ने भएको छ। संविधानको धारा १०० को उपधारा २ को व्यवस्थाअनुसार माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था आइलागेको हो। पुस २६...
फागुन १६,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण १६ गते मंगलबार तद्अनुसार सन् २०२३ फरवरी २८ तारिख फाल्गुन शुक्ल पक्षको नवमी तिथि रोहिणी नक्षत्र...
फागुन १६,२०७९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८