• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
राजा अनुपस्थित भएपछि दुर्गा प्रसाईंंद्वारा ‘राजतन्त्र जिन्दावाद’ नारा नलगाउन आग्रह
  • खबरदाता

फागुन २ १ २०७९   मेडिकल व्यवसायी दुर्गा प्रसाईंंले घोषणा गरेको आन्दोलन काठमाडौंमा सम्पन्न भएको छ । तर, राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका प्रसाईंले राजा ज्ञानेन्द्र शाह बानेश्वरमा उपस्थित नभएपछि ‘राजतन्त्र जिन्दावाद’को नारा नलगाउन आग्रह गरे ।...

फेवातालमा डुङ्गा पल्टिँदा घाइते भएकी गिरीको मृत्यु
  • खबरदाता

फागुन २० ,२०७९     पोखरामा आज दिउँसो ४ः१० बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएकी पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीय याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा...

संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ :पौडेल
  • रासस

फागुन २० ,२०७९     आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्त्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने...

फागुन २० गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन २० ,२०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २० गते तद्अनुसार सन् २०२३ मार्च ४ तारिख शनिबार फाल्गुन शुक्ल पक्षको द्वादशी तिथि तिष्य...

मौसम – पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
  • खबरदाता

फागुन २० ,२०७९   हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य...

बैंकको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह
  • रासस

फागुन १९, २०७९     भैरहवा– नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको...

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित
  • खबरदाता

फागुन १९, २०७९   आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा आसिफ शेख र सन्दीप...

राष्ट्रपति चुनावबारे एमाले र लोसपा नेताबीच छलफल
  • खबरदाता

फागुन १९, २०७९     राष्ट्रपतिको चुनावका विषयमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताबीच छलफल भएको छ। शुक्रबार एमालेका नेताहरूले राष्ट्रपतिको चुनावका विषयमा छलफल गर्न लोसपाका नेताहरूलाई भेटेका हुन्। एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ सहितको टोलीले भेटवार्ता गरेको...

मौसम : मेघगर्जन सहित एकदुई स्थानमा वर्षाको सम्भावना
  • खबरदाता

फागुन १९, २०७९   हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८