• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सन्दीपले विदेश जान पाउने, तत्काल जेल बस्न नपर्ने
  • खबरदाता

फागुन  १५, २०७९     सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ भने तत्काल जेल बस्न नपर्ने आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत, पाटनले दिएको आदेशलाई उल्टाएको हो। लामिछानेलाई...

प्रचण्ड सरकार अल्पमतमा, विश्वासको मत लिनुपर्ने
  • खबरदाता

फागुन  १५, २०७९     नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार दुई महीनामै अल्पमतमा परेको छ। नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो। फागुन १५ गते बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने...

गठबन्धन भत्किएपछि सरकार छाड्दै एमाले
  • खबरदाता

फागुन  १५, २०७९   नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने र प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्रीसमेत...

एकै दिन ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • खबरदाता

फागुन  १५, २०७९   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । विकास निर्माणका कार्यमा भ्रष्टाचार गर्नेविरुद्ध अख्तियार कठोर बन्न थालेको पाइएको छ । अख्तियारले आइतबार मात्रै डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाले सञ्चालन गरेका विभिन्न खालका...

फागुन १५ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

फागुन  १५, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण १५ गते सोमबार तद्अनुसार सन् २०२३ फरवरी २७ तारिख फाल्गुन शुक्ल पक्षको अष्टमी तिथि कृतिका नक्षत्र ९ः१३...

मन्त्री जोगाएर सहसचिब र कर्मचारीलाई मुद्दा चलाउदै अख्तियार
  • खबरदाता

फागुन  १५, २०७९   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रीलाई जोगाएर सहसचिव र कर्मचारीलाई मात्र भ्रष्टाचार मुद्दा चलाएको छ ।गण्डकी प्रदेशका तत्कालित भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको पालामा २०७७ साल जेठ २ मा गोरखाको जरेबरमा दरौंदी नदीमाथि सडक विनै पुल निर्माणको...

पल शाहलाई उच्च अदालतले दियो सफाइ
  • खबरदाता

फागुन १४, २०७९     अभिनेता पल शाहलाई उच्च अदालत, पोखराले आइतबार सफाइ दिएको छ। उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको हो। शाह विरुद्धको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै उच्च अदालतले सफाइ दिएको छ।...

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा
  • खबरदाता

फागुन १४, २०७९   राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले वर्षा गराएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो...

बागमतीमा पनि सरकारबाट बाहिरियो राप्रपा
  • रासस

फागुन १४, २०७९     बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ। खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार बेलुकी ८ बजे प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका हुन्। पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिएको उनले बताए। मुख्यमन्त्री निवासमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८