फागुन २२ ,२०७९ काठमाडौं । आज फागुन पूर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने...
फागुन २२ ,२०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको...
फागुन २२ ,२०७९ प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चल्ने बाटो खुलेपछि माओवादी नेताहरू झस्किएका छन् । सशस्त्र द्वन्द्वमा भएका भएका व्यक्ति, हत्यासम्बन्धी मुद्दामा फक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट निवेदन दर्ता गर्न सर्वोच्चले...
फागुन २२ ,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २२ गते सोमबार तद्अनुसार सन् २०२३ मार्च ६ तारिख फाल्गुन शुक्ल पक्षको चतुर्दशी तिथि मघा नक्षत्र सुकर्म...
फागुन २१, २०७९ सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उक्त ठहर गर्दै प्रधानमन्त्री...
फागुन २ १ २०७९ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभाको फागुन २१ गतेको बैठकमा चार पार्टी र एक जना स्वतन्त्र सांसदले मत दिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्। नेपाली कांग्रेसबाट अल्पमतको सरकार...
फागुन २ १ २०७९ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक...
फागुन २ १ २०७९ नारायणगढ-मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आजदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द...
फागुन २ १ २०७९ दाहालविरुद्ध सर्वोच्चमा ५ हजार हत्यासम्बन्धी मुद्दाः आफ्नै छलछामले निम्त्याएको छटपटी काठमाडौं । द्वन्द्वका समयमा भएका व्यक्तिहत्यासम्बन्धी विषयमा रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि राजनीति तरंगित बनेको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८