फागुन २५, २०७९ काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो । यससँगै, विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको...
फागुन २५, २०७९ नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म जारी रहने छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम...
फागुन २५, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २५ गते तद्अनुसार सन् २०२३ मार्च ९ तारिख बिहीबार चैत्र कृष्ण पक्षको द्वितीया तिथि हस्ता नक्षत्र...
फागुन २५, २०७९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित क्षणिक र...
फागुन २५, २०७९ मुलुकले आज तेस्रो राष्ट्रपति पाउँदैछ । नयाँ राष्ट्रपति चयन गर्न विहान निर्वाचन हुँदैछ । नयाँबानेश्वरस्थिति ल्होत्से हलमा विहान १० बजेदेखि सुरु हुने मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ। ल्होत्से हलभित्रका दुई मतदान केन्द्रमा...
फागुन २५, २०७९ गृह मन्त्रालयले झापाको व्यवसायी दुर्गा प्रसाईंले थालेको बैंक तथा वित्तीय संस्थाविरुद्धको गैरकानूनी र गलत गतिविधि रोक्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई कडा निर्देशन दिएको छ । दुर्गा प्रसाईं साथै वित्तीय संस्था र सहकारीका गतिविधिमाथि गृह मन्त्रालयले...
फागुन २४, २०७९ अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो। यसमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको ब्युरो प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए। ६.९ किलो गाँजा...
फागुन २४, २०७९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय...
फागुन २४, २०७९ रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ । मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो । छिमेका दुईसहित...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८