• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
फेरि बढ्यो कोरोना, एक सय ४२ जनामा सङ्क्रमण
  • खबरदाता

चैत्र १७,२०७९   नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १६ गते ४२, चैत १५ गते...

उपप्रधानमन्त्रीसहित मन्त्रीले लिए शपथ
  • खबरदाता

चैत्र १७,२०७९     राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरूलाई शपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री...

दिउँसो ३ बजेका लागि नयाँ मन्त्रीहरूको शपथको तयारी
  • खबरदाता

चैत्र १७,२०७९   राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा...

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना
  • खबरदाता

चैत्र १७,२०७९     भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । “भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ...

६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै
  • रासस

चैत्र १७,२०७९   चितवन । ६ दकपछि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार हुने भएको छ । भरतपुर महानगरपालिकाले नगरभित्रको गौरवको आयोजनाको रुपमा लिएको उक्त विमानस्थलको स्तरोन्नति र विस्तार गर्न लागिएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालका अनुसार तत्कालीन संस्कृति,...

आजबाट एसईई : ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै
  • खबरदाता

चैत्र १७,२०७९   आजदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने छात्रा र छात्र विद्यार्थीको संख्या बराबर जस्तै देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० को तथ्यांक अनुसार ३८ जनाले मात्रै छात्राको संख्या बढी देखिएको छ ।...

चैत्र १७ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

चैत्र १७, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र १७ गते शुक्रबार तद्अनुसार सन् २०२३ मार्च ३१ तारिख चैत्र शुक्ल पक्षको दशमी तिथि तिष्य...

उपनिर्वाचनपछि उथलपुथलको संकेत, रवि झन् शक्तिशाली बन्ने
  • खबरदाता

चैत्र १७, २०७९     बिहीबार मन्त्रिपरिषद विस्तारको तयारी थियो । बुधबार नै मन्त्रालयको संख्यामा भागबण्डा गरेका दलहरुले भोलिपल्ट मन्त्रीको नाम भेला पारेर प्रधानमन्त्रीमार्फत् नियुक्तिको सिफारिस आउनेछ भन्ने शीतलनिवासको अनुमान थियो । तर दलहरुभित्र नयाँ प्रकारले रडाको मच्चियो । मन्त्रिपरिषद...

राहदानी विभाग काठमाडौंको टोली पोर्चुगलमा
  • रासस

चैत्र १६, २०७९   युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौंको टोली पोर्चुगल पुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न विभागको टोली बुधवार राजधानी लिस्बन पुगेको हो । विभागकी शाखा अधिकृत रञ्जिता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८