• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा भरतपुरका राउतको मृत्यु
  • खबरदाता

जेठ २२,२०८०     बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा भरतपुर - १५ का बिरेन्द्र राउतको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार सोमबार दिउँसो साढे ३ बजेको समयमा भरतपुर १५ को जानकी चोकमा ना३च ११९ नम्बरको बलेरोले बा८५प ३६२७ नम्बरको मो।सा।लाई ठक्कर...

‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द हटाइयो संसद्को रेकर्डबाट
  • खबरदाता

जेठ २२,२०८०     प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । बैठकमा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिँदै प्रधानमन्त्री...

मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एकको मृत्यु
  • खबरदाता

जेठ २२,२०८० मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर १९ घर भएका बर्ष २७ का सन्तोष गुरुङ रहेका छन। प्रहरीले जनाए अनुसार आइतबार साँझ ६:२५ बजेको समयमा चितवनको भरतपुर ५  कल्याणपुर नजिकै भित्री सडक खण्डमा...

शिकारीले हानेको गोली लागेर घाइते भएकी किशोरीको मृत्यु
  • रासस

जेठ २२ ,२०८०     कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो। जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते...

मनसुन नभित्रिएसम्म तापक्रम अझै बढ्ने !
  • खबरदाता

जेठ २२ ,२०८०     केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशभर गर्मी बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसमको पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी...

आइतबार स्थगित संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
  • खबरदाता

जेठ २२ ,२०८०   विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको,...

पाल्पामा जीप दुर्घटना : तीनको मृत्यु, ११ जना घाइते
  • खबरदाता

जेठ २१,२०८०     पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आज (आइतबार) साँझ जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय...

भोलि ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
  • खबरदाता

जेठ २१,२०८०   विपक्षी ३ राजनीतिक दलले गरेको अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर भोलि सोमबारसम्मका लागि बैठक सारिएको छ । आइतबार ११ बजेपछि बसेको आइतबारको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता...

मौसम :  देशभरको तापक्रम बढ्ने
  • खबरदाता

जेठ २१,२०८०   हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८