• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
समाजबादी प्रेस संगठन चितवनको अध्यक्षमा पुनः तिमिल्सिना
  • खबरदाता

जेठ २४, २०८०   समाजवादी प्रेस संगठन नेपाल चितवनको जिल्ला अध्यक्षमा पुनः टीकादत्त तिमिल्सिना चयन भएका छन् ।   भरतपुरमा बुधवार सम्पन्न प्रथम साधरण सभा तथा अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रामु आचार्य, महिला...

पाथीभरा मन्दिरको भेटी हिनामिनाको आशंका, छानबिन गर्न समिति गठन
  • रासस

जेठ २४, २०८०   इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो।...

तराई हुँदै हिमाली जिल्लामा फैलियो लम्पी स्किन रोग
  • खबरदाता

जेठ २४, २०८०   गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ । पशु सेवा...

पहाडी भू-भागमा क्षणिक वर्षा, तराईमा उस्तै गर्मी !
  • खबरदाता

जेठ २४, २०८० हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र...

देउवा दरवार विबादैविबादमा, प्रकाशशरणको जनार्दनपथले कांग्रेसलाई धक्का
  • केपी शर्मा

जेठ २४, २०८०   नक्कली शरणार्थी काण्डका अभियुक्तहरुमा कांग्रेसको बाहुल्य छ । बालकृष्ण खाण, उनका सहयोगी नरेन्द्र केसी, आङ टावा शेर्पा, केशव दुलाललगायत अदालतमा बयान दिइरहेका छन् भने मञ्जु खाणदेखि आरजु देउवाहरु प्रहरी गाडीको साइरन सुन्दा पनि तर्सिने अवस्था बनेको...

सुनकोशीमा खसेको सरकारी गाडी र २ वटा शव भेटियो
  • रासस

जेठ २३, २०८०     प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७...

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन
  • रासस

जेठ २३, २०८०   बाँके । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ...

पहाडी भू-भागमा क्षणिक वर्षा, तराईमा ‘लूु’ को सम्भावना
  • खबरदाता

जेठ २३, २०८०     हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका...

दिल्ली र काठमाडौंमा दाहालका दुईथरी कुरा, पोलिग्राफ परीक्षण गर्ने हो कि ?
  • खबरदाता

जेठ २३, २०८०   प्रतिनिधि सभाका बैठक केही दिनयता तनावपूर्ण भइरहेका छन् । सोमबार पनि बैठकमा पटकपटक तनावको स्थिति देखियो । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा दिएको जवाफलाई लिएर बैठकमा तनाव उत्पन्न भएको हो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८