• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रचण्ड र मोदीबीच सीमा विवादबारे छलफल
  • खबरदाता

जेठ १८,२०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाल(भारत सीमा समस्याबारे छलफल भएको छ। बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिए। भारतीय प्रधानमन्त्री मोदीले...

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
  • खबरदाता

जेठ १८,२०८०   भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको छ। नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ। द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री...

यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराइमा हावाहुरी
  • खबरदाता

जेठ १८,२०८०   हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि...

दिल्लीमा प्रचण्डलाई राज्यमन्त्रीद्वारा स्वागत
  • खबरदाता

जेठ १७, २०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौंबाट प्रस्थान गरेका थिए। नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले...

प्रधानमन्त्री दाहाल भारत प्रस्थान
  • खबरदाता

जेठ १७, २०८०     प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन्।   दाहाल ४ दिने भारत भ्रमणका लागि अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दाहालसँगै केही मन्त्रीहरू, मन्त्रालयका सचिवहरूलगायतको टोली भारत...

नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने
  • खबरदाता

जेठ १७, २०८०   नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख...

भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले गरे प्रमाणीकरण
  • खबरदाता

जेठ १७, २०८०   तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२)...

ट्रकको ठक्करबाट राप्तीमा एक  साइकल यात्रीको मृत्यु
  • खबरदाता

जेठ १७,२०८०   चितवनको राप्तीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ। ज्यान जानेमा राप्ती नगरपालिका ४ बस्ने बर्ष ६५ का हरि पाण्डे रहेका छन। प्रहरीका अनुसार मंगलबार राती ९:४५ बजेको समयमा राप्ती ४ स्थिति मार्तल पुल नजिकै पुर्बबाट...

निर्जला एकादशी : घर घरमा तुलसीको दल राखिँदै
  • रासस

जेठ १७, २०८०   वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८