• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
  • खबरदाता

जेठ २७ २०८०   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ठूलो पानी...

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
  • रासस

जेठ २७  २०८०   मुगु । खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही...

अर्थतन्त्रमा सुधारको सङ्केत
  • खबरदाता

जेठ २७,२०८०   बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९-८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण,...

पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु
  • खबरदाता

जेठ २७,२०८० जाजरकोट । पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ। मृत्यु‌ हुनेमा भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन्। उनीहरूको खानेपानी...

ज्येष्ठ २७ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

जेठ २७,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २७ गते तद्अनुसार सन् २०२३ जुन १० तारिख शनिबार आषाढ कृष्ण पक्षको सप्तमी तिथि शतभिषा नक्षत्र...

भरतपुरको उज्ज्वल सहकारीले ल्यायो साइलेज उद्योग सञ्चालनमा
  • रासस

जेठ २५,२०८०   दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा उत्पादन थालेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर...

जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना, चालकको मृत्यु
  • रासस

जेठ २५,२०८०   जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र...

तराईमा आगामी पाँच दिन ‘लू’ चल्ने
  • खबरदाता

जेठ २५,२०८०   हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा...

एमालेले किन र कसका लागि हटायो ७० वर्षे उमेर हद ?
  • खबरदाता

जेठ २५, २०८०   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहनेका लागि ७० वर्षे उम्मेर हद हटाएको छ ।अब एमालेको कार्यकारी नेतृत्वमा पुग्न उमेरले छेक्ने छैन । उमेरहद हट्ने भएसँगै ७२ वर्षे केपी शर्मा ओलीलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८