जेठ २० ,२०८० देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी...
जेठ २० ,२०८० भारतको ओडिसामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ। शुक्रबार बेलुका ओडिसाको बालासोर जिल्ला नजिक बहानगा बजार स्टेशन नजिक भएको रेल दुर्घटना हुँदा ९ सय जनाभन्दा बढी घाइते भएका छन्। शुक्रबार साँझ ७ बजे...
जेठ २० ,२०८० प्रधानमन्त्री पुष्पकमल दाहालले यसपालिको भारत भ्रमणमा त्यहाँका समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको विषय पनि उठान गरे । राजनीतिक तहमै यस विषयलाई प्रवेश गराउनुलाई निःसन्देह समस्या सुल्झाउनका लागि न्यूनतम प्रस्थान विन्दु मान्नुपर्छ । अनि सीमा विवादमा हतपत...
जेठ १९,२०८० चितवन - गर्मी अत्याधिक बढेपछि भरतपुर महानगरपालिका भित्रका बिद्यालयहरु बन्द गरिएको छ। भरतपुर महानगरले एक सुचना जारी गर्दै आउँदो आइतबारदेखि देखि शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वर्षे विदाबाट कटौती गर्दै जेठ २१ देखि...
जेठ १९,२०८० सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट...
जेठ १९, २०८० मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ। आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम...
जेठ १९, २०८० चितवन । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार...
जेठ १९, २०८० सीमावर्ती भारतको कटिहार जिल्लाको वथनाहादेखि विराटनगर-१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा सञ्चालनमा आएको छ । विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ बोकेर बिहीबार विराटनगर आइपुगेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री...
जेठ १९, २०८० भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्। ४ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो ।हिजो बिहान प्रधानमन्त्री...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८