जेठ २९, २०८० आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री...
जेठ २९, २०८० हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार कोशी प्रदेश, मधेस प्रदेश...
जेठ २९, २०८० सरकारले यस वर्ष बर्खामा बाढीपहिरोसहितका विपदबाट साढे १२ लाख नागरिक प्रभावित हुने प्रक्षेपण गरेको छ । मनसुन भित्रिनै लाग्दा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० स्वीकृत गरेर दुई...
जेठ २८, २०८० हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य...
जेठ २८, २०८० नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्युँताउन आह्वान गरेका छन् । शनिवार शनिवार भक्तपुरमा आयोजित नेकपा एकीकृत समाजवादी भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो...
जेठ २८, २०८० कुनै बेला धर्मलाई अफिम भन्ने र जनयुद्धका नाममा मठमन्दिर भत्काउँदै हिँड्ने माओवादी आन्दोलनको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरिएका छन् । अहिले उनी गेरु बस्त्रमा मठमन्दिर धाउन थालेका छन् । यो सब प्रचण्डको तेस्रो सत्ताआरोहणमा सम्भव...
जेठ २७,२०८० चितवन - नारायणी नदिमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन भने एकको उद्दार गरिएको छ। प्रहरीले जनाए अनुसार सनिवार अन्दाजी ५ बजेको समयमा भरतपुर १६ शिबघाट स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धरान १५ सुनसरी...
जेठ २७ २०८० चितवन : जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो। कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो।...
जेठ २७ २०८० तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ । यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यसवर्ष नवलपुरले उच्च...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८