• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणी नदिमा पौडी खेल्दा एक बेपत्ता एकको उद्दार

  • खबरदाता

नारायणी नदिमा पौडी खेल्दा एक बेपत्ता एकको उद्दार

जेठ २७,२०८०

 

चितवन – नारायणी नदिमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन भने एकको उद्दार गरिएको छ।

प्रहरीले जनाए अनुसार सनिवार अन्दाजी ५ बजेको समयमा भरतपुर १६ शिबघाट स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धरान १५ सुनसरी बस्ने बर्ष २३ का मिसन राइ बेपत्ता भएका हुन। सोही स्थान बस्ने बर्ष २० का दिवस राइलाई भने स्थानियले उद्दार गरेका छन।

बेपत्ता सिमसन राईलाई वडा प्रहरी कार्यालय नारायणगढबाट बिपद ब्यबस्थापन सहितको प्रहरी टोलिले खोज तलास गरिरहेको जनाइएको छ।

  • प्रकाशित मिति : जेठ २७, २०८०, शनिवार २०:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८