असार ११, २०८० कास्की । पोखरा महानगरपालिकाले आगामी आव ०८०/०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा रु दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो । आइतबार सार्वजनिक बजेटमा महानगरको...
असार ११, २०८० हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहेको छ। अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो...
असार ११, २०८० काठमाडौं, ललितपुर र भरतपुरले बजेट बढाउँदा पोखरा, वीरगन्ज र विराटनगरको किन घट्यो रु काठमाडौं । देशभरका स्थानीय सरकारले आइतबार आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्ष असार...
असार ११, २०८० राजनीतिमा स्थायी शत्रु र केही असंभव नहुने भन्ने भनाईलाई बल पुग्ने गरी नेपाली कांग्रेस र नेकपा एमाले नजिकिन थालेको चर्चा चल्न थालेको छ। दुबैतर्फका कतिपय नेताले ‘त्यसतर्फ घुमाउरो संकेत पनि गरेका छन्।नेकपा एकीकृत समाजवादी पार्टीका...
असार १०,२०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको मुद्दा हेर्न न्भ्याइनेमा परेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा बालेनविरुद्धको रिट परेको थियो । अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा...
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक...
असार १०,२०८० माइक्रो र मोटरसाइकल ठक्कर खाँदा चितवनमा एक जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार आइतबार दिउँसो १:५५ बजेको समयमा ईच्छाकामना - ४ केवलकार स्थित पृथ्वी राजमार्गमा बुटवलबाट काठामाडौ तर्फ जादै गरेको बा३ख ९४६० नम्बरको माईक्रो र बिपरित...
असार १०, २०८० भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार १३ औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्। महानगरले आगामी वर्ष आन्तिरिक...
असार १०, २०८० चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण शुरू गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न शुरू गरिएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिवार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८