• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रतिनिधिसभा बैठक : खर्च कटौतीसम्बन्धी २६ प्रस्ताव बहुमतले अस्वीकृत
  • रासस

असार १३ ,२०८०   प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रतिनिधिसभाका २७ सांसदले खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गरेकोमा सांसद...

ललिता निवास प्रकरण : चार जनालाई म्याद थपका लागि अदालत लगियो
  • खबरदाता

असार १३ ,२०८०     ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि अदालत लगिएको छ। बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेपछि उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालत लगिएको हो। भाटभटेनी सञ्चालक मीनबहादुर...

नारायणकाजीले चाले अर्को कदम !
  • खबरदाता

असार १३ ,२०८०   भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्नेहरूलाई सख्त कारवाही गर्ने क्रममा सरकारले ललिता निवास जमिन घोटाला प्रकरणका नाइकेहरूलाई गिरफ्तार गर्ने क्रम सुरुवात गरेको छ । यसक्रममा मुख्य योजनाकार मानिएका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ मङ्गलबार पक्राउ परेका...

देशभर वर्षाको सम्भावना
  • खबरदाता

असार १३ ,२०८० हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी...

ललिता निवास प्रकरण : स्टे अर्डर लिएका ३ जना रिहा
  • खबरदाता

असार १२,२०८०   ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेका ३ जना रिहा भएका छन् । स्टे अर्डर लिएका ३ जनालाई रिहा गरिएको हो । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख...

नेपालद्वारा पाकिस्तान १–० गोलले पराजित 
  • खबरदाता

असार १२,२०८०   साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई पराजित गरेको छ। इन्डियामा जारी प्रतियोगितामा मंगलबार नेपाल १–० गोलले विजयी भएको हो। नेपालका आशिष चौधरीले खेलको ८०औं मिनेटमा गोल गरेका थिए। यसअघि नेपाल कुवेतसँग ३–१ र...

बिहीबार सार्वजनिक बिदा
  • खबरदाता

असार १२,२०८०   सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका हुन्। बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको...

ललिता निवास प्रकरण :मालपोतका तत्कालीन कर्मचारी पनि पक्राउ
  • खबरदाता

असार १२,२०८०     बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा मुद्दा चलाउने गरी प्रहरीले मंगलबार ५ जनालाई पक्राउ गरेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र...

जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते
  • खबरदाता

असार १२,२०८०     जुम्ला- जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकसुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८