• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ
  • खबरदाता

असार १२,२०८०     भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार निवासबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले खुलाइसकेको छैन । यद्यपि ठगी आरोपमा हुन...

आषाढ १२ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार १२,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ १२ गते मंगलबार तद्अनुसार सन् २०२३ जुन २७ तारिख आषाढ शुक्ल पक्षको नवमी तिथि हस्ता नक्षत्र ११ः२९...

रत्ननगरका किसानले पाए अनुदानमा भैँसी
  • रासस

असार १२,२०८०   भरतपुर - चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन...

म्याग्दीको गुर्जामा ४३ दिनमै खानेपानी योजना सम्पन्न
  • रासस

असार १२ ,२०८०   म्याग्दी । धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको...

विदेशी नागरिक बनेर झन्डै साढे ८ लाख ठगी
  • रासस

असार १२ ,२०८०   एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन्। प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ। काठमाडौं उपत्यका अपराध...

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार १२ ,२०८०   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका...

आरजु र सिटौलालाई पक्रन निर्देशन दिएको छैन : गृह मन्त्रालय
  • खबरदाता

असार ११, २०८०     गृह मन्त्रालयले नेपाली कांग्रेसका नेताद्वय डा. आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको प्रष्टीकरण दिएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा। देउवा...

मदिरा सेवन गरेका व्यक्तिले आफ्नै घाँटीमा सर्प बेरेपछि..
  • रासस

असार ११, २०८०   झापा- सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। आइतबार राति घरको ढोकामा सर्प...

नारायणगढ–बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो
  • रासस

असार ११, २०८०   चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेकोछ। यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन्। जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ। यस...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८