• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गाली र आलोचना ग्रहण गर्दै  लामिछानेले भने- सच्चिन तयार छौँ
  • खबरदाता

असार ३०,२०८०   काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्। बुढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट...

मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसदबाट पारित हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
  • रासस

असार ३०,२०८०   चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसद्मा रहेको विधेयकलाई नै अघि बढाउने प्रक्रियामा छलफल...

यी ६ जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
  • खबरदाता

      असार ३०,२०८० पछिल्लो चौबिस घन्टामा ६ जिल्लामा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, नवलपुर, नवलपरासी, तनहुँ, कास्की र महोत्तरीमा भारी वर्षा मापन भएको हो। महोत्तरीमा पछिल्लो एक घन्टामा ६०...

कालीमाटी र बालाजु तरकारी बजार विचौलियालाई सुम्पिए कृषि मन्त्री भुसालले
  • खबरदाता

असार ३०,२०८०   काठमााडौँ। कृषिमन्त्री वेदुराम भुसालले कानुन मिचेर कालीमाटी र बालाजु तरकारी बजारका सटरको जिम्मा विचौलियालाई दिएका छन् । खुला प्रतिस्पर्धा छाडेर मन्त्री भुसालको सहमतिमा कालीमाटी र बालाजु तरकारी बजारका ६२२ भाडाका पसल दुई वर्षका लागि नवीकरण गर्ने निर्णय...

आषाढ ३० गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार ३०,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० आषाढ ३० गते शनिबार तद्अनुसार सन् २०२३ जुलाइ १५ तारिख शुद्ध श्रावणकृष्णपक्ष त्रयोदशी तिथि मृगशिरा नक्षत्र वृद्धि...

बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु
  • रासस

असार २९,२०८०   बैतडी । बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर...

बाघको आक्रमणबाट महिला घाइते
  • खबरदाता

असार २९,२०८०   बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । बिहीवार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको...

दासढुंगा नजिक बस खस्दा १९ जना घाइते, भरतपुरमा उपचार हुँदै
  • खबरदाता

असार २९,२०८०   भरतपुर : नारायणगड - मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन। चितवन प्रहरीले जनाए अनुसार आज (शुक्रवार) बिहान ५ : २० बजेको समयमा भरतपुर २९ मा पर्ने दासढुङगा नजिक उक्त दुर्घटना भएको हो।...

तीन प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
  • खबरदाता

असार २९,२०८०   जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८