साउन – १५, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० श्रावण १५ गते तद्अनुसार सन् २०२३ जुलाइ ३१ तारिख सोमबार अधिक श्रावणशुक्लपक्ष चतुर्दशी तिथि पूर्वाषाढ़ा...
साउन – १५, २०८० कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोभिड(१९ महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी)ले जनाएको छ । मालार्डालेन युनिभर्सिटी (एमडीयू)का अनुसन्धाता इग्नाट...
साउन – १५, २०८० विगत वर्षहरू जस्तै यस वर्ष पनि साउन १५ गते खिर दिवस मनाइँदै छ । २०७७ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खिर खाने दिनका रूपमा (खिर दिवस) मनाउने निर्णय गरेसँगै खिर दिवस मनाइँदै...
साउन – १५, २०८० जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी...
साउन - १४,२०८० रुकुम– रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा परी एक जना घाइते भएका छन्...
साउन १४,२०८० पहिरो खसेपछि नारायणगड मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ। प्रहरीले जनाए अनुसार आइतबार बिहान ९ बजे इच्छाकामना -६ कालिखोलामा लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फिनै अबरुद्ध भएको हो। सडक बिभाग संग समन्य गरि १०:२५ बजेबाट पहिरो...
साउन -१४ २०८० इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। आवेदन फारम साउनको २० गतेदेखि २४ गतेसम्म भर्न सकिने इपिएस शाखाले...
साउन -१४ २०८० बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३ सिद्धबाबा नजिकै आइतबार बिहान ५ बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको हो। पहिरो पन्छाएर सडक खुलाउने प्रयास...
साउन -१४ २०८० झापा र कास्कीमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । झापाको केचना वर्षामापन केन्द्रमा अति भारी वर्षा भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८