• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कालि खोलामा पहिरो : नारायणगड मुग्लिङ सडक पुनः अबरुद्ध
  • खबरदाता

साउन १३,२०८०   पहिरो खसेपछि नारायणगड मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ। प्रहरीले जनाए अनुसार सनिवार बिहान ७ बजे इच्छाकामना - ६ कालिखोलामा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फिनै अबरुद्ध भएको हो। अहिले सडक खुलाउने प्रयास भइरहेको छ। सनिवार राति १...

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा
  • रासस

साउन-१३, २०८० चितवन । पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३...

श्रावण १३ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन-१३, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०८० श्रावण १३ गते शनिबार तद्अनुसार सन् २०२३ जुलाइ २९ तारिख अधिक श्रावण शुक्लपक्ष एकादशी तिथि ८ः२६ पर द्वादशी तिथि...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन-१३, २०८०   हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र...

आज विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
  • रासस

साउन-१३, २०८०   काठमाडौँ । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत...

बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु
  • खबरदाता

साउन-१३, २०८०   काठमाडौँ । नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा...

लम्पी स्किनबाट ५० हजार गाईभैंसी मरे, क्षति बढेर १ खर्ब २६ अर्ब पुग्ने अनुमान
  • खबरदाता

साउन-१३, २०८०   भुसुनाको टोकाइबाट लाग्ने लम्पी स्किन रोगबाट नेपालमा ५० हजार गाईभैंसी मरेका छन् । पशुसेवा विभागका १२ साउनसम्म ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेका हुन् । जसमा कोशीमा ५ हजार ४२, मधेसमा १ हजार ७...

गलत खोप दिने कान्ति बाल अस्पतालले ३० लाख क्षतिपूर्ति तिर्नु पर्ने सर्वोच्चको आदेश
  • खबरदाता

साउन-१२, २०८०   कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो । घाँटीमा...

छोरी बलात्कार गर्ने बाबु पक्राउ
  • खबरदाता

साउन-१२, २०८० धादिङ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८