• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कालि खोलामा पहिरो खस्यो ,नारायणगड- मुग्लिङ सडक अबरुद्ध

  • खबरदाता

कालि खोलामा पहिरो खस्यो ,नारायणगड- मुग्लिङ सडक अबरुद्ध

साउन १४,२०८०

 

 

पहिरो खसेपछि नारायणगड मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ।

प्रहरीले जनाए अनुसार आइतबार बिहान ९ बजे इच्छाकामना -६ कालिखोलामा लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फिनै अबरुद्ध भएको हो।

सडक बिभाग संग समन्य गरि १०:२५ बजेबाट पहिरो हटाउने काम भइरहेको छ।

  • प्रकाशित मिति : साउन १४, २०८०, आइतवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८