• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन – २४, २०८०   नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य...

बाढीमा बग्यो जङ्गे सीमास्तम्भ
  • खबरदाता

साउन - २४, २०८०   पश्चिमबाट पूर्वतर्फ हुँदै बग्ने मोहना नदीमा आएको बाढीको कटानबाट कैलालीको धनगढी उपमहानगरपालिका–९ को नेपाल-भारत सीमा क्षेत्र नजिकको ७४८ नम्बरको जङ्गे सीमास्तम्भ बगाएको छ । नदीले कटान गर्दा गएराति उक्त सीमास्तम्भ बगाएको वडाअध्यक्ष प्रेमबहादुर भण्डारीले जानकारी...

बाढी पहिरोमा परी दुई जनाको मृत्यु, पाँच बेपत्ता
  • खबरदाता

साउन- २३,२०८०   गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही...

अपडेट : रोल्पा बस दुर्घटनामा ४ जनाको मृत्यु, १९ घाइते
  • खबरदाता

साउन- २३,२०८०   बुटवल । रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्याम सारु मगरले दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।...

रोल्पामा बस दुर्घटना, तीन जना गम्भीर घाइते
  • खबरदाता

साउन- २३,२०८०   रोल्पामा बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् । रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका-७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना भएको हो...

श्रीमतीको हत्या गरी श्रीमान् बेपत्ता
  • रासस

साउन- २३,२०८०   इलाममा श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक...

बाढी पहिरोका कारण देशभरका मुख्य राजमार्ग अबरुद्ध
  • खबरदाता

साउन- २३,२०८० सोमबार रातिदेखि परेको पानीका कारण १२ भन्दा बढी जिल्ला जोड्ने सडक अवरूद्ध भएका छन्। नेपाल प्रहरीले जानकारी दिएअनुसार भीमदत्त, पासाङ ल्हामु, बिपी राजमार्गलगायत सडक अवरूद्ध भएका छन्। केही एकतर्फी सञ्चालनमा रहेका छन्। हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ मकवानपुर, बकैया...

कवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता
  • खबरदाता

साउन- २३,२०८०     मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो ।...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा
  • खबरदाता

साउन- २३,२०८०   चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८