• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद
  • खबरदाता

साउन २५, २०८०   बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन २५, २०८०     नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा भएको छ । आज...

शिक्षा विधेयक संसद नपुग्दै किन आन्दोलनमा उत्रिए निजी विद्यालय सञ्चालक ?
  • खबरदाता

साउन २५, २०८०     विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा टेबल गर्ने निर्णय भएको एक साता भयो । तर, मन्त्रिपरिषद्को निर्णय अझै कार्यान्वयनमा आएको छैन । विधेयक संसद सचिवालयमा समेत दर्ता भएको छैन । विधेयक संसद सचिवालयमा दर्ता भएपछि संसदमा टेबल...

प्रतिनिधिसभामा आज पनि एमालेको नाराबाजी, बैठक स्थगित
  • खबरदाता

साउन २४,२०८०   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार दिउँसो १ बजेको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुवातमै एमाले सांसदहरु आसनबाट उठेर छानबिन...

नारायणगड – मुग्लिन सडकमा रास्वपाको आरएटी टिमलाई प्रशासनले लगायो रोक
  • खबरदाता

साउन २४,२०८०     राष्ट्रिय स्वतन्त्र पार्टीले खडा गरेको र्‍यापिड एक्सन टिम ( आरएटी ) लाई नारायणगड मुग्लिन सडक खण्डमा सहजीकरण गर्न रोक लगाएको छ। पहिरो गएको बेला नारायणगढ–मुग्लिन सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले र्‍यापिड एक्सन टिम (आरएटी) खटाएपछि जिल्ला...

पहिरोमा पुरिएर बालकको मृत्यु
  • खबरदाता

साउन – २४, २०८०     दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले...

विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी
  • रासस

साउन – २४, २०८०   डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका...

बाढी- पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध
  • रासस

साउन – २४, २०८०   वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको...

श्रावण २४ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन – २४, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण २४ गते बुधबार तद्अनुसार सन् २०२३ अगस्त ९ तारिख अधिक श्रावणकृष्णपक्ष अष्टमी तिथि ८ः२८ पर नवमी तिथि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८