साउन १२, २०८० काठमाडौं । गत साउन ३ गते भन्सार जाँचपास भई त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो अवैध सुन राजस्व अनुसन्धान विभागले बरामद गर्यो । विभागले यसको अनुसन्धान गरिरहेकै छ । तर यति ठूलो परिमाणको सुन विमानस्थलका...
साउन ११, २०८० राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ। विभागले सुन लुकाएको आशंकामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो। ती कार्टुनहरू ३...
साउन ११, २०८० चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छिन् । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएका हुन्। “माइती खुलाउन नसकेर लामो समयदेखि...
साउन ११, २०८० भरतपुर। चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीेको जीर्णोदार सुरु गरिएको छ । इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो । यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए ।...
साउन ११, २०८० हाल नेपालमा मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा...
साउन ११, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण ११ गते बिहीबार तद्अनुसार सन् २०२३ जुलाइ २७ तारिख अधिक श्रावणशुक्लपक्ष नवमी तिथि १०ः१५ पर दशमी...
प्रहरीबाट किन डराए प्रधानमन्त्री ? सुनतस्करीका बारेमा छानवीन गर्न गठित समितिमा प्रधानमन्त्रीले राजस्व र भन्सारसम्बद्ध ब्यक्तिहरूलाई मात्र सामेल गराएका छन् । जसले तस्करी गराउँदै आएका छन् तिनैमध्येका कर्मचारीलाई समेत सहभागी गराएर छानवीन समिति गठन गर्नुले प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठाएको छ...
साउन ११, २०८० कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्ण इजलासमा आज पनि हुने भएको छ । कोसी प्रदेश सरकारविरुद्धको रिटमा हिजो आदेश भएन । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा।...
साउन १०, २०८० भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी गराइसकिएको बताए ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८