• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा डेङ्गुबाट एक जनाको मृत्यु
  • रासस

साउन २६, २०८०   डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा...

श्रावण २६ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन २६, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण २६ गते शुक्रबार तद्अनुसार सन् २०२३ अगस्त ११ तारिख अधिक श्रावण कृष्णपक्ष दशमी तिथि ७ः४४ पर एकादशी तिथि...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन २६, २०८०   हाल नेपालको मौसममा विहारको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। जसको प्रधावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान...

‘वित्तीय अवस्था कमजोर’ भन्दै सिम्रिक एयरका सबै उडानमा रोक
  • खबरदाता

साउन २६, २०८०   नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले शुक्रबार (२६ साउन)देखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन्...

निरीह प्रचण्ड , मन्त्रिपरिषद्का निर्णय पनि लागू गराउन सक्दैनन्
  • खबरदाता

साउन २६, २०८० ३२ सिट ल्याएर तेस्रो दलमा खुम्चिदा पनि प्रधानमन्त्री बन्ने अवसर पाएका भाग्यमानी हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कहिले एमाले त कहिले कांग्रेसको साथ लिएर प्रधानमन्त्री खाएका प्रचण्ड भने आफैमा निरीह प्रधानमन्त्री हुन् । नेपालमा प्रधानमन्त्रीय...

डा सुनीलसहित पक्राउ पर्ने डाक्टरको संख्या ५ पुग्यो
  • खबरदाता

साउन २५, २०८० अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म सांसद डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला डाक्टर समेत रहेकी छन्। पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत...

नेपाल टेलिकमको उच्च गतिको एफटिटीएच इन्टरनेट सुरु
  • खबरदाता

साउन २५, २०८० नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड (जिबीपीएस) अथाएत् १००० मेगावाइट पर सेकेन्ड (एमबिपीएस)सम्म उच्च गति भएको फाइभर टु होम (एफटिटिएच) इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यसअघि कम्पनीले १०० एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच सेवा उपलब्ध गराइरहेकामा...

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
  • खबरदाता

साउन २५, २०८०     नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो। मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो...

विपद्‌बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
  • रासस

साउन २५, २०८० गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८