• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
ललिता निवास प्रकरणमा नेपाल र भट्टराईको कहाँ थियो संलग्नता ?
  • खबरदाता

साउन २२, २०८०   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो। तर, मन्त्रिपरिषदबाट भएका नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय...

कस्तो रहनेछ आजको मौसम ?
  • खबरदाता

साउन २२, २०८०     मौसमको न्यूनचापीय रेखा नेपालतिर रहेकाले आजदेखि तुलनतात्मक रूपमा बढी पानी पर्ने जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् शान्ती कँडेलका अनुसार न्यूनचापीय रेखा पूर्व र पश्चिम दुबै क्षेत्रमा नेपालनजिक रहेकाले आजदेखि...

श्रावण २२ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन २२, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण २२ गते सोमबार तदनुसार सन् २०२३ अगस्त ७ तारिख अधिक श्रावण कृष्णपक्ष षष्ठी तिथि रेवती नक्षत्र...

चितवनको स्वास्थ्य कार्यालयले माग्यो मनकामना अस्पतालसँग सुत्केरी मृत्युको विवरण
  • खबरदाता

साउन २१,२०८०   चितवनको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ । शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र पठाएको हो ।   कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईंका अनुसार बिरामी भर्ना...

ललिता निवास प्रकरण : के अब बाबुराम भट्टराई र माधब नेपालमाथि होला त अनुसन्धान ?
  • खबरदाता

साउन २१,२०८०     सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा। कुमार चुडालको...

कांग्रेसका चित्रकारलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय थप्ने सहमति
  • खबरदाता

साउन २१,२०८० बागमती प्रदेशमा एक मन्त्रालय थप गर्ने सहमति भएको छ। सत्ता गठबन्धनका दलहरूले उद्योग तथा सामान्य प्रशासन मन्त्रालय सिर्जना गर्ने सहमति गरेका हुन्। यो मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसबाट विना विभागीय मन्त्री भएका रामकृष्ण चित्रकारलाई दिने सहमतिसमेत जुटिसकेको नेताहरूले बताएका...

अँखा पाक्ने रोग फैलिएपछि भरतपुरका विद्यालयहरु ५ दिन बन्द
  • खबरदाता

साउन २१,२०८०   भरतपुर - आखाँ पाक्ने रोग फैलिपछि भरतपुर महानगरपालिकाका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। अँखा पाक्ने रोगको संक्रमण चितवनमा पनि बढ्दै गएको र विद्यालयहरुमा समेत यसको असर बढ्दै गएको पाइएपछि महानगरका सबै विद्यालयहरु पाँचदिनका लागि बन्द...

काठमाडौंको तारकेश्वरमा पहिराले घर पुरिँदा दुईको मृत्यु
  • खबरदाता

साउन २१,२०८०   काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा शनिबार राति खसेको पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । तारकेश्वर–५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा...

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगन्जका छ जनाको मृत्यु
  • खबरदाता

साउन २१,२०८० भारत । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८