• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
माडीको बैकुण्ठे तालमा डुबेर एकजनाको मृत्यु
  • खबरदाता

असोज ७ ,२०८०   चितवन -जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक...

आजदेखि राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले सशक्त आन्दोलन गर्ने
  • खबरदाता

असोज ७ ,२०८०     राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले आन्दोलन जारी राख्ने निर्णय गरेका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन्...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असोज ७ ,२०८०     हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर...

बारामा बोल्न नसक्ने बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ
  • खबरदाता

असोज ६ ,२०८० बारा । बारामा बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् । ११ वर्षीया ती बलिकालाई जबरजस्ती...

आगलागीमा एक करोडको क्षति, विभिन्न ठाउँमा चोरी
  • खबरदाता

असोज ६ ,२०८०   काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ । गए राति विद्युत् सर्ट भई आगलागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब रु ९३...

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित
  • खबरदाता

असोज ६ ,२०८०     नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७...

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन
  • रासस

असोज ६ ,२०८०   दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृहको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज उद्घाटन गरेका हुन् । सोही अवसरमा राष्ट्रपति पौडेलले...

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित
  • खबरदाता

असोज ६ ,२०८०   काठमाडौँ । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । क्यानको अध्यक्षमा चन्द...

चिनीको खुद्रा मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँ
  • खबरदाता

असोज ६ ,२०८० चिनीको भाउ किलोमै ५० रुपैयाँसम्म बढेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनीको भाउ अहिले एक सय ५० रुपैयाँसम्म पुगेको हो । कतिपय खुद्रा पसलमा चिनी नै छैन भने भएकाहरुले पनि मनलाग्दी भाउ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८