• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड
  • खबरदाता

असोज ६ ,२०८०   काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आज बिहान औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन पुगेका छन् । उनलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका...

गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट
  • खबरदाता

असोज ६ ,२०८०   सिमकोट- गमगढी बजारमा गए राति आगलागी भएको छ। मुगुको सदरमुकाम गमगढी बजारको कालीकामालिका मन्दिरको पश्चिमी क्षेत्रमा आगालागी हुँदा आठ घर जलेर नष्ट भएका छन्। तार्के लामा, सोनाम लामा, जङ्गबहादुर ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल,...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असोज ६ ,२०८०   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य...

आश्विन ६ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असोज ६ ,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन ६ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर २३ तारिख शनिबार भाद्रपद शुक्लपक्षको अष्टमी तिथि ७ः३८ पर नवमी...

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
  • खबरदाता

असोज ५,२०८०   सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि...

टिकौली जंगलमा बस र बोलेरो दुर्घटना हुँदा ३ जना घाइते
  • खबरदाता

असोज ५,२०८०   भरतपुर - चितवनको टिकौलीमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन। शुक्रबार अपरान्ह १५:२० बजेको समयमा टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा टाँडी बाट भरतपुर तर्फ आउँदै गरेको बा ३ च ७५६३ नं.बोलेरो र बिपरित दिशा...

निउरो बेचेर घर खर्च
  • रासस

असोज ५, २०८०   चितवन- चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आएकी उनी तीन वर्षदेखि यही पेसा...

बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु, १० जना घाइते
  • खबरदाता

असोज ५, २०८०   बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको...

चितवनमा जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
  • रासस

असोज ५, २०८० चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८