• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गुल्मीमा माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु
  • खबरदाता

असोज ८, २०८० रेसुङ्गा । गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ३...

ईःले गरे मेयर बालेनको भनाइको खण्डन– नगर प्रहरीले हप्काए
  • खबरदाता

असोज ८, २०८०   सामाजिक अभियन्ता ईःले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई भेट्न नबोलाएको बताएका छन् । सोमबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको आरोप लगाएका थिए । आन्दोलनको विषय र...

नेपाल-चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ: चिनियाँ प्रधानमन्त्री
  • रासस

असोज ८, २०८० बेइजिङ । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लिजीबीच के-के भयो कुराकानी
  • रासस

असोज ८, २०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल आफ कंग्रेसका स्थानीय समिति अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको छ। उनीहरूबीच बेइजिङको ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो। सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको...

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते
  • खबरदाता

असोज ८, २०८०   दाङ- सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान कपुरकोट गाउँपालिका- ३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङतर्फ आइरहेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुदा २...

विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने दौडमा ब्राजिल
  • खबरदाता

असोज ८  २०८०   संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक कपास उद्योगीले दाबी गरेका छन् । अमेरिकी उत्पादन गर्ने मुख्य क्षेत्र टेक्सास खडेरी र गर्मीको चपेटामा परेको र ब्राजिलले कपास उत्पादनमा...

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
  • खबरदाता

असोज ८  २०८०     हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...

डाक्टर भक्तमान श्रेष्ठको अपहरणमा संलग्न एक जना १३ वर्षपछि पक्राउ
  • रासस

असोज ७ ,२०८०   बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन्। श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका-१२ का ३९ वर्षका तामाङलाई घर...

जसरी भए पनि यो सरकार मिल्काउनुपर्छ : केपी ओली
  • खबरदाता

असोज ७ ,२०८०   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन् । आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले नौ महिनामा सरकारले एउटा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८