भदौ -१९,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र १९ गते मंगलबार तद्अनुसार सन् २०२३ सेप्टेम्बर ५ तारिख भाद्रपद कृष्णपक्षको षष्ठी तिथि भरणी नक्षत्र ध्रुव योग ४ः१५...
भदौ -१९,२०८० हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८...
भदौ -१९,२०८० कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा लिएको विश्वासको मतविरुद्धको सुनुवाइ हिजो हेर्दा हेर्दैमा पर्यो। सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको आजको सुनुवाइको क्रममा उक्त रिटको सुनुवाइ हेर्दा हेर्दैमा परेको हो ।...
भदौ -१९,२०८० हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानको उत्तरतिर अवस्थित र पूर्वी भू-भागमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। नेपालको मौसम प्रणालीमा बंगालको खाडीको उत्तर–पश्चिम भागमा...
भदौ- १८,२०८० हेटौँडा । बागमती प्रदेश सरकारले २२ गते प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ जातिको न्वागी (छोनाम) पर्वका अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक विदा...
भदौ- १८,२०८० चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस...
एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७७ रनमा दोस्रो विकेट गुमाएको छ । १६औं ओभरको अन्तिम बलमा रवीन्द्र जडेजाले भीम सार्कीलाई आउट गरेका छन् । सार्कीले ७ रन जोडे । त्यसअघि नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी...
भदौ- १८,२०८० वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए । मृत्यु हुने पुरुषको उमेर अनुमानित ४०...
भदौ- १८,२०८० आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८