• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मलङ्गवामा कर्फ्यु आदेश जारी
  • खबरदाता

असोज ५, २०८०   सर्लाही जिल्ला प्रशासन कार्यालय मलङ्गवाले मलङ्गवा नगरक्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज (बिहीबार) राति मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर साविक मलङ्गवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत...

आज कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असोज ५, २०८०   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र...

निकुञ्जका पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै
  • खबरदाता

असोज ४, २०८०   चितवन - चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण...

विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस्-रास्वपा
  • खबरदाता

असोज ४, २०८०   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाउन र विद्यालय बन्द नगर्न भनेको...

सरकार-शिक्षक वार्ता निष्कर्षविहीन
  • खबरदाता

असोज ४, २०८०   सरकार र विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूबीच बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ। पुनः छलफलमा बस्नेगरी आज बिहानको वार्ता बिनानिष्कर्ष टुंगिएको हो। आन्दोलनरत शिक्षक र सरकारबीच आज बिहान ८ बजेदेखि वार्ता सुरु भएको...

जनप्रतिनिधि थाकेपछि आज सार्वजनिक बिदा !
  • खबरदाता

असोज ४, २०८०   काभ्रे- मन्डनदेउपुर नगरपालिकाले थकान बिदा दिएको छ । संविधान दिवसमा नगरपालिकाको नयाँ भवनबाट सेवा प्रबाह भएको र ३ दिनसम्म व्यवस्थापनमा खट्दा कर्मचारी र जनप्रतिनिधि थाकेको भन्दै नगरपालिकाले आज बिदा दिएको हो । नगरपालिकाले एक सूचना जारी...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असोज ४, २०८०   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ। मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरुमा...

रसुवागढी नाकामा बढ्न थाल्यो राजस्व
  • खबरदाता

असोज ४, २०८०   रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा असुली गरेको भन्सार राजस्व सार्वजनिक गरेको छ । नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका...

काठमाडौं महानगरभित्रका प्रधानाध्यापकले भने-आन्दोलनमा विद्यालय बन्द गर्छौं
  • खबरदाता

असोज -३,२०८० काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलनमा साथ दिने तर विद्यार्थीलाई पुग्ने शैक्षिक क्षति परिपूर्ति गर्ने बताएका छन्। बुधबार उनीहरूले संयुक्त विज्ञप्ति जारी आन्दोलनमा ऐक्यवद्धता जनाउने बताएका हुन्। 'संघीय संसद सचिवालय, संसद भवन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८