• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
दुर्लभ चरा संरक्षणमा जुटे चितवनका संरक्षणकर्मी
  • रासस

मंसिर १९, २०८० चितवन । दुर्लभ चरा संरक्षणमा चितवनका संरक्षणकर्मी जुटेका छन् । भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् । पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या...

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

मंसिर १९, २०८०   चितवन । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी...

सौराहामा हुँदैछ नेपाल गोही संरक्षण मेला
  • खबरदाता

मंसिर १८, २०८० चितवन- अति सकटापन्न अवस्थामा रहेको घडीयाल गोही संरक्षण गर्ने उद्देश्यले चितवनमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुने भएको छ । उक्त गोही मेला चितवनको पर्यटकीय क्षेत्र सौरहामा यही मंसिर २२ र २३ गते हुने भएको हो...

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर
  • खबरदाता

मंसिर १८, २०८०   बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए । ‘यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात...

हात्तीको आक्रमणमा परी एक पुरुषको मृत्यु
  • खबरदाता

मंसिर १८, २०८० विराटनगर । हात्तीको आक्रमणमा परेर मोरङको बेलबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ३ घर भएका ५३ वर्षीय कमल माझी रहेका छन् । बेलबारी नगरपालिका–१० भाउन्नेमा माझीलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनको...

कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको
  • रासस

मंसिर १८, २०८०   युएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि सुरु भएको छ । मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका...

ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा चालकको निधन
  • खबरदाता

मंसिर १८, २०८० ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका-५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा...

मंसिर १८ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर १८, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर १८ गते इ.सं. २०२३ दिसेम्बर ४ तारिख सोमबार मार्गशीर्ष कृष्ण पक्षको सप्तमी तिथि मघा नक्षत्र वैधृति...

यी प्रदेशमा भइरहेको छ हल्का वर्षा र हिमपात
  • खबरदाता

मंसिर १८, २०८०   हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेश लगायत कोशी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८