• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राप्ती खोलामा डुबेर एक जनाको मृत्यु

  • खबरदाता

राप्ती खोलामा डुबेर एक जनाको मृत्यु

मंसिर २४,२०८०

 

चितवन – राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका २८ सालवास वस्ने बर्ष २७ को किरण मगर रहेका छन।

प्रहरीले जनाए अनुसार सनिवार साझ ५ बजेको समयमा सोही स्थानको राप्ती खोलामा डुविरहेको अवस्थामा स्थानिय डुङ्गा चलाउने व्यक्तिले देखि उद्दार गरी उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाएका थिए।

उपचार भइरहेका निजको ५स्३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : मंसिर २४, २०८०, आइतवार ०६:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८