• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नक्कली फेसबुक आइडि प्रयोग गरी रकम असुल्ने ३ जना भरतपुरबाट पक्राउ
  • खबरदाता

पुस ५,२०८०   चितवन - सामाजिक संजाल मार्फत फिरौती रकम माग गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रत्ननगर- १३ बस्ने बर्ष २० को प्रबेस रिमाल,लाहान -१ बस्ने बर्ष १९ को युनिक सिह र पोखरा- २९ बस्ने बर्ष...

नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने
  • रासस

पुस ५, २०८०   चितवन- नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम...

मैयादेवी श्रेष्ठ स्मृति महिला टी २० क्रिकेट माघको दोस्रो साता हुने
  • खबरदाता

पुस ५, २०८०   चिवतन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको...

रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ
  • रासस

पुस ५, २०८० काठमाडौँ । नेपाल प्रहरीले एक हप्ताको अवधिमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका...

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !
  • रासस

पुस ५, २०८० म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र...

ट्रयाक्टर दुर्घटनामा श्रीमान् -श्रीमतीसहित पाँच जनाको मृत्यु
  • खबरदाता

पुस ५, २०८०   जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्रयाक्टर घुम्ती...

पौष ५ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

पुस ५, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष ५ गते तद्अनुसार सन् २०२३ दिसेम्बर २१ तारीख बिहीबार मार्गशीर्ष शुक्ल पक्षको नवमी तिथि रेवती नक्षत्र...

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली
  • खबरदाता

पुस ५, २०८०   चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका...

हात्ती आक्रमणबाट एक महिनामा तीन जनाको मृत्यु
  • खबरदाता

पुस ५, २०८०   डेढ महिनायता बढ्यो झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८