• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी
  • खबरदाता

पुस ८, २०८० काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । यसअघि पनि फैसलाका लागि भनेर पटक पटक पेसी तोकिए पनि...

पौष ८ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

पुस ८, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष ८ गते इ.सं. २०२३ दिसेम्बर २४ तारिख आइतबार मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि कृतिका नक्षत्र सिद्धि...

कोशी र गण्डकीको हिमाली भू-भागमा हिमपातको सम्भावना
  • खबरदाता

पुस ८, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...

सन् २०२३ मा डेंगी सङ्क्रमितको सङ्ख्या ५० लाखभन्दा माथि : डब्लुएचओ
  • रासस

पुस ८, २०८०   जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले डेंगीको खतरालाई लिएर चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको सङ्गठनले जनाएको छ ।...

आफुमाथि खोया प्रहार भएपछि के भने रबि लामिछानेले ?
  • खबरदाता

पुस – ७,२०८०   पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने घोषणा गरेका छन् ।   पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले...

अहिले देशमा कुनै राजनीतिक संकट छैन : विश्वप्रकाश शर्मा
  • खबरदाता

पुस – ७,२०८० काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताएका छन् । शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै उनले नेपालमा आहिले संकट रहेको कुरा गर्ने गरेपनि राजनीतिक संकट नरहेको उल्लेख...

अधियाँ गरेर १६८ मुरी धान फलाए, गाउँपालिकाले गर्‍यो ५० हजारसहित सम्मान
  • रासस

पुस – ७,२०८०   पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो। गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमा व्यस्त थिए। भान्सामा चिया र नास्ता पाक्दै थियो। सबैलाई चिया(नास्ता गरेर मात्रै जान आग्रह गर्दै थिए...

कालिकाको लंकालाइनमा कार दुर्घटना हुँदा चालकको मृत्यु
  • खबरदाता

पुस - ७,२०८०   चितवन - चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कार चालक कालिका- ५ बस्ने बर्ष २७ का बिष्णु क्षेत्री रहेका छन। प्रहरीले जनाए अनुसार शुक्रवार दिउँसो करिब १:५० बजेको समयमा...

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने
  • रासस

पुस ७, २०८० चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८