• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

पुस ७, २०८० जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा...

पछिल्लो ४८ घण्टामा इजरायली हमलामा ३९० प्यालेस्टाइनीको मृत्यु
  • एजेन्सि

पुस ७, २०८०   गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको र ७३४ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बताइएअनुसार गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार...

विद्यालयमा डीआई नराख्न काठमाडौँ महानगरको निर्देशन
  • खबरदाता

पुस -६, २०८०   काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्यालयहरुमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ। महानगरले शुक्रबार महानगरभित्रका विद्यालयलाई पत्र काट्दै विद्यालयमा डीआई नराख्न निर्देशन दिएको हो। महानगरले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक...

देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छौँ : प्रधानमन्त्री
  • खबरदाता

पुस -६, २०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भएको बताएका छन्। शुक्रबार सुनसरीस्थित इनरुवा सबस्टेसन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन चाँडै आउने...

सडक मर्मत नसकिएको भन्दै स्थगित भयो ‘भरतपुर भ्रमण बर्ष २०२४’
  • खबरदाता

पुस -६, २०८०   चितवन । तामझामका साथ सुरु गर्ने तयारी गरेर सार्वजनिक निमन्त्रणा समेत गरिसकेपछि भरतपुर महानगरले भ्रमण वर्ष २०२४ स्थगित गर्ने निर्णय गरेको छ । महानगरको आज भएको कार्यापालिका बैठकले जनवरी १ देखि सुरु गर्ने भनी तयारी गरेको...

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’
  • रासस

पुस -६, २०८० चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान सङ्गठित गरेर उनले देशका ७४...

पौष ६ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

पुस -६, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष ६ गते इ.सं. २०२३ दिसेम्बर २२ तारिख शुक्रबार मार्गशीर्ष शुक्ल पक्षको दशमी तिथि अश्विनी नक्षत्र परिघ...

चिसोबाट बच्न सतर्क रहन आग्रह
  • खबरदाता

पुस -६, २०८० काठमाडौं । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तापक्रम घट्दै जाँदा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको छ ।...

गौतमबुद्ध विमानस्थल सरकारकै कारण सञ्चालन हुन नसकेको एमालेको आरोप
  • खबरदाता

पुस -६, २०८०   अहिलेको सरकारकै कारण गौतमबुद्ध विमानस्थल संचालनमा आउन नसकेको आरोप एमालेले लगाएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न भएर उद्घाटन गरिएको डेढ वर्षसम्म पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नभएकोप्रति आपत्ति प्रकट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८