माघ -१२, २०८० काठमाडौँ – हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरीको धरान उपमहानगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई पक्राउ गरिएको छ। युवराजको घरम नेपाल राष्ट्र...
माघ -१२, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबिच भएको घटनामाथि छानबिन समिति गठन भएको छ। गृह मन्त्रालयले विमानस्थलमा कर्मचारीबिच भएको यो दुर्भाग्यपूर्ण घट्नामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन समिति बनाएको हो। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक...
माघ -१२, २०८० काठमाडौँ। पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर आज सार्वजनिक गरिएको छ । समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा...
माघ -१२, २०८० काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच हानाहान भएको छ । अध्यागमनका कर्मचारी ड्युटी सकेर फर्किने क्रममा प्रहरीले चेकजाँच गरेपछि भनाभन भएको थियो । भनाभन हुन थालेपछि अध्यागमनका कर्मचारीले प्रहरीमाथि हात हालेका थिए ।...
माघ -११, २०८० इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी आज नेपाल ल्याइएको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने ६६ वर्षीय गङ्गाराम थारूलाई विसं २०७६ साउन ७ गते धारिलो...
माघ -११, २०८० काठमाडौं । यातायात व्यवस्था विभागले फर्जी फेला पारेका एक लाख दुई हजारमध्ये २९ हजार सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) निष्क्रिय पारेको छ । सम्पूर्ण विवरण हटाएर लाइसेन्स नम्बर मात्रै बाँकी राखिएका करिब २९ हजार लाइसेन्स विभागको...
माघ- ११, २०८० काठमाडौं । राजस्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीुको कारोबार गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । आज विभागले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी यूएसडीटी कोइन)को कारोबार गरेको अभियोगमा झापाका शुभम कुमार यादव र रोहन चौधरीविरुद्ध १४...
माघ -९, २०८० काठमाडौं । प्यालेस्टाइन चरमपन्थी समूह हमासको आक्रमणमा परी एकैदिन २४ इजरायली सैनिक मारिएका छन् । योसँगै हमास–इजरायल युद्धमा मारिने इजरायली सैनिकको संख्या २१९ पुगेको छ । सोमबार उनीहरू मारिएको इजरायली सेनाका प्रवक्ता डैनियल हजारीले बताएका छन् ।...
माघ- ९, २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेविरुद्ध उजुरी दिइएको छ । लामिछाने सदस्य रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमै उजुरी दिइएको हो । सांसद लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफल दिएको उजुरी मंगलबार समितिमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८