वैशाख १, २०८१, शनिवार
गैंडाको आक्रमणबाट सौराहामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोरखा आरुघाट ८ पोखरी घर भइ हाल रत्ननगरको सौराहामा बस्दै आएका बर्ष ३३ का सुबास रेग्मी रहेका छन।
प्रहरीका अनुसार सनिवार बिहान ११:५० बजेको समयमा रत्ननगर न.पा.८ मा रहेको बगर्जुन जङ्गलमा रेग्मीलाई गैंडाले एक्कसी आक्रमण गरेको थियो। घाइते रेग्मीको उपचारका क्रममा २:३९ बजे नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।
रेग्मी जंगल वर्ड रिसोर्ट सौराहामा गाईडको काम गर्दै आएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८