• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
  • खबरदाता

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गएराति अबेर सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी...

भोटेकोसी बाढी : ९५ जनाको शव फेला
  • खबरदाता

रसुवास्थित भोटेकोसी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला...

रसुवा बाढीमा ३ सय ८४ जना पर्यटक बेपत्ता
  • खबरदाता

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३ सय ८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन्। पर्यटन तथा ट्राभल...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १४ पुग्यो
  • खबरदाता

रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले बगाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको छ। बाढीपछि खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा १४ वटा शव फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका...

प्रारम्भिक अनुमान– ताल फुटेको छ, अझै पूरा बाहिरिएको छैन
  • खबरदाता

तिब्बत क्षेत्रमा रहेको हिमताल फुटेको कारणले रसुवा, नुवाकोटलगायतका स्थानमा बाढी आएको प्रारम्भिक अनुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी शाखाले एक सूचना जारी गर्दै नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा सतर्क रहन भनेको छ...

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा
  • खबरदाता

सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए । उनले घाइतेको निःशुल्क...

भोटेकोसी बाढी : सातजनाको शव भेटियो
  • खबरदाता

रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ । थप विवरण भने आउन बाँकी छ । वाग्मती प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीले रसुवामा चार र धादिङमा तीनजनाको...

बिहानको प्रार्थना चलिरहेको बेला विदुरको त्रिभुवन त्रिशुली मावि नै बगायो
  • खबरदाता

त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित एक माध्यामिक विद्यालय नै बगाएको छ। सदरमुकाम विदुरस्थित २००० सालमा स्थापना भएको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगाएको हो। बिहानको प्रार्थना चलिरहेका बेला बाढीको सूचना पाएपछि केही शिक्षकहरु विद्यार्थी लिएर भागेको स्थानीयको भनाइ छ।...

रसुवा बाढीले बगायो मलेखु पुल
  • खबरदाता

रसुवामा आएको बाढीले धादिङस्थित मलेखु पुल बगाएको छ। मोटरेवल मलेखु पुल बगाएसँगै धादिङ र गोरखाको पूर्वपश्चिम राजमार्गसँग सम्पर्क टुटेको छ। बुधबार बिहान करिब ९ बजेतिर रसुवामा अकस्मात आएको बाढीले त्यसको तटीय क्षेत्रमा पर्ने संरचनाहरूमा क्षति गरिरहेको छ। यसअघि त्रिशुली बजार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८