• भदौ १०, २०८३, बुधवार Wednesday, 26 August, 2026

रसुवा बाढीले बगायो मलेखु पुल

  • खबरदाता

रसुवा बाढीले बगायो मलेखु पुल

रसुवामा आएको बाढीले धादिङस्थित मलेखु पुल बगाएको छ।

मोटरेवल मलेखु पुल बगाएसँगै धादिङ र गोरखाको पूर्वपश्चिम राजमार्गसँग सम्पर्क टुटेको छ। बुधबार बिहान करिब ९ बजेतिर रसुवामा अकस्मात आएको बाढीले त्यसको तटीय क्षेत्रमा पर्ने संरचनाहरूमा क्षति गरिरहेको छ।

यसअघि त्रिशुली बजार पनि बाढीले बगाएको थियो।

  • प्रकाशित मिति : भदौ १०, २०८३, बुधवार १३:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८