• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
  • खबरदाता

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा...

प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन
  • खबरदाता

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभाको बैठकमा आज सांसदका प्रश्नको जवाफ दिने छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । बैठकमा...

कस्तो रहला तपाईको आज ? हेर्नुहोस राशिफल
  • खबरदाता

२०८३ साल भदौ १० गते बुधबार सन् २०२६ अगष्ट २६ तारिख। साउन शुक्ल पक्षको त्रयोदशी तिथि । मोहम्मद जयन्ती (मुस्लिम समुदायका लागि मात्र बिदा)। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

राष्ट्र बैङ्कले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर?
  • रासस

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८...

आगामी २४ घण्टामा कस्तो रहनेछ देशभरको मौसम ?
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको...

संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
  • खबरदाता

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान सवा १० बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत...

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल
  • खबरदाता

२०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६ अगष्ट २५ तारिख। साउन शुक्ल पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५...

मुख्यमन्त्री थापाले भोलि मात्र विश्वासको मत लिने
  • खबरदाता

हेटौंँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट लिने तयारी गरेको विश्वासको मत एक दिन पछि सरेको छ। प्रदेशसभा सचिवालयले सोमबार साँझ ५ बजेका लागि निर्धारण गरेको प्रदेशसभा बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि बैठकको मिति र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८