• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एनपीएल : चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित
  • खबरदाता

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो...

नलगाढ नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्र निर्वाचित
  • खबरदाता

जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का देवका लामिछाने निर्वाचित भएकी छन् । निर्वाचन आयोगका अनुसार उनले ४ हजार २७२ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका इन्दा चन्द्र (सिंह)ले ३ हजार १४७ मत प्राप्त गरिन् । एमालेकी सुनिता बोहोराले...

एनपिएल : आज काठमाडौं र चितवन तथा जनकपुर र कर्णाली भिड्दै
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौं...

काठमाडौं १६ को अध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित
  • खबरदाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरेकी हुन् । कांग्रेसका पाठकले १...

दैलेखको दुल्लु–१३ मा एमालेसँग कांग्रेस तीन मतले पराजित
  • खबरदाता

दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमालेका उम्मेदवार लालबहादुर शाही विजयी भएका छन् । कांग्रेसका उम्‍मेदवारलाई ३ मतले हराउँदै एमालेका शाही निर्वाचित भएका हुन् । शाहीले ५ सय ७४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र...

झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
  • खबरदाता

झापाको कन्काई नगरपालिका–६ को वडा अध्यक्षमा मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मत सहित विजयी भएका हुन् । उनी चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा...

स्थानीय तह उपनिर्वाचन : ६२ प्रतिशत मत खसेको प्रारम्भिक विवरण
  • खबरदाता

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ६२ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट सम्बन्धित पालिकाहरूबाट आएको छ । कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष...

रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खालले पुर्दा पाँच जनाको मृत्यु
  • खबरदाता

लिवाङ- रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खा भत्किएर पुर्दा पाँचजना मजदुरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका-३ बाहिरी गाममा पर्खाल भत्किएर पुर्दा त्यही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६...

सहकारी प्रकरण- छवि चितवनमा, रविको काठमाडौंमा बयान चल्दै
  • खबरदाता

सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइएको  छ । चितवनस्थित सहकार सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा मुछिएका उनलाई आइतबार पोखराबाट जहाजमार्फत् चितवन ल्याइएको  हो । काठमाडौंस्थित गोर्खा मिडिया नेट्वर्कको ग्यालेक्सी टेलिभिजनका सञ्चालसमेत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८