• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

  • खबरदाता

झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

झापाको कन्काई नगरपालिका–६ को वडा अध्यक्षमा मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मत सहित विजयी भएका हुन् । उनी चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ मत प्राप्त गरे । यहाँ नेकपा माओवादी २७७ मतसहित चौथो भयो ।

  • प्रकाशित मिति : मंसिर १७, २०८१, सोमवार ०५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८