• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज कात्तिक ११ गते आइबार, यस्तो छ तपाइको राशिफल
  • खबरदाता

आज २०८१ साल कात्तिक ११ गते आइबार तदनुसार सन् २०२४ अक्टुबर २७ तारिख। कात्तिक कृष्ण पक्षको दशमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

सत्तापक्षीय सहकारी ठग नेतालाई किन छोइएन ?
  • खबरदाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूलाई अनुसन्धानमा नल्याएकोप्रति आपत्ति जनाएका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले संसदीय समितिले दोषी ठहर गरेका कांग्रेस...

काँग्रेस-एमालेसँग सहकार्य गर्नुनै गल्ती : प्रचण्ड
  • खबरदाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस एमालेसँग सहकार्य गर्नु गल्ती भएको बताएका छन्  । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन...

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालाजुमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीति, पार्टी सभापति रवि लामिछाने पक्राउपछिको परिस्थिति, जारी आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ। सहकारी ठगी तथा सङ्गठित अपराधको आरोपमा...

दाङमा जिप दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते
  • खबरदाता

दाङ– दाङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा गम्भीर तीनजना घाइते भएका छन् । सल्यानको कोइलाबाट दाङको तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

आज कुन बिदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो...

पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको...

आज कात्तिक १० गते शनिबार, यस्तो छ तपाइको राशिफल
  • खबरदाता

आज २०८१ साल कात्तिक १० गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर २६ तारिख । कात्तिक कृष्ण पक्षको नवमी तिथि । नक्षत्रअनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी...

सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य छैनः सत्तारुढ गठबन्धन
  • खबरदाता

सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै सत्तापक्षीय दलहरूले सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८