• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026
दक्षिण कोरियामा सैनिक शासन घोषणा !
  • एजेन्सि

दक्षिण कोरियाका राष्ट्रपति यून सुक(योलले देशमा सैनिक शासन (मार्शल ल) घोषणा गरेका छन । मङ्गलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम आवश्यक भएको जनाएका हुन्‌ । राष्ट्रपति यूनले यो...

आज २०८१ साल मंसिर १९ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८१ साल मंसिर १९ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ४ तारिख। मार्गशीर्ष शुक्ल पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई के भने ?
  • खबरदाता

चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्यगरी ६ वटा कुरा बताएका छन् । चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली र सीबीच मंगलबार बेइजिङको देउताई स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्तामा...

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति
  • खबरदाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी भण्डारीको इजलासले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप चार दिनको समय दिएको हो । नेकपा (एमाले)का अध्यक्षसमेत...

चितवनसँग पोखरा ८७ रनले पराजित
  • खबरदाता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको मंगलरबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ । सोहल तानवीर र रिजन ढकालले घातक बलिङ गरेपछि पोखरा एभेन्जर्सले फराकिलो हार भोगेको हो। कीर्तिपुर मैदानमा यी दुई बलरले १६२ रनको चुनौती...

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
  • खबरदाता

चार दिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् । बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा भएको कुराकानीबारेमा प्रधानमन्त्रीको सचिवालयले केही...

यस्तो छ चीन र नेपालबीचको ९ बुँदे समझदारी
  • खबरदाता

नेपाल र चीनबीच ९ वटा विषयमा सहयोग आदान प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि छ्याङसँग बेइजिङमा मंगलबार सम्पन्न दुईपक्षीय भेटवार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालबाट जानकारी दिए ।...

रविलाई बयानका लागि चितवन ल्याइयो 
  • खबरदाता

रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन ल्याइएको  छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।  चितवन उनको निर्वाचन क्षेत्र पनि हो । बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ...

विराटनगरविरुद्ध खेल्दै सुदूरपश्चिम, चितवनलाई पोखराको चुनौती
  • खबरदाता

काठमाडौं । नेपाल प्रिमियर लिग( एनपीएल) मा आज मंगलबार) दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो । यता, विराटनगरको भने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८