• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दैलेखको दुल्लु–१३ मा एमालेसँग कांग्रेस तीन मतले पराजित

  • खबरदाता

दैलेखको दुल्लु–१३ मा एमालेसँग कांग्रेस तीन मतले पराजित

दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमालेका उम्मेदवार लालबहादुर शाही विजयी भएका छन् । कांग्रेसका उम्‍मेदवारलाई ३ मतले हराउँदै एमालेका शाही निर्वाचित भएका हुन् ।

शाहीले ५ सय ७४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र पाए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका ढकेन्द्र बहादुर शाहीको नाममा २७८ मत रह्यो । चौथो स्थानमा रहेका रास्वपाका रामबहादुर शाहीले ५३ मत ल्याए ।

  • प्रकाशित मिति : मंसिर १७, २०८१, सोमवार ०५:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८