प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका छन् ।
भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले दिउँसो १ बजे मुख्यमन्त्रीहरूसँग संवाद गर्ने तयारी गरेका हुन् ।
विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीसँग जानकारी लिँदै निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८