• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?
  • खबरदाता

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१’ पेस गर्ने कार्यसूची रहेको छ । सभामा...

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...

आज माघ २८ गते सोमबार,कुन राशिलाइ लाभ ?
  • खबरदाता

आज २०८१ साल माघ २८ गते सोमबार, माघ शुक्ल पक्षको त्रयोदशी तिथि। सोम प्रदोष व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

फर्पिङमा स्कुल बस दुर्घटना- चालक र एक विद्यार्थीको ज्यान गयो, ४१ जना घाइते
  • खबरदाता

काठमाडौंको दक्षिणकाली नगरपालिका-४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ। प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इङ्ग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको हो। दुर्घटनामा चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर...

पाथीभरा केबलकार वार्ता भाँडियो, विवाद जहाँको तहीँ
  • खबरदाता

ताप्लेजुङको मुक्कुमुलुङ-पाथीभरा केबलकार विवादमा आइतबार सरकार र आन्दोलित पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । काठमाडौंको बबरमहलस्थित बसेरा होटलमा भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको आन्दोलित पक्षकी वार्ताकार सरस्वता लिम्बूले बताइन् । उनका अनुसार २ घण्टासम्म भएको वार्तामा सरकारका तर्फबाट संयोजक तोकिएका...

अध्यादेश पास नहुने भएपछि प्रधानमन्त्रीले बोलाए राजनीतिक संयन्त्रको बैठक
  • खबरदाता

गत पुसमा जारी भएका ६ वटा अध्यादेश संसद्को माथिल्लो सदनमा बहुमत नपुग्दा रोकिएपछि विकल्पको खोजीमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । सत्ता घटकमै रहेको जनता समाजवादी पार्टी नेपालले अध्यादेश पासका लागि साथ नदिने बताएपछि अप्ठेरोमा...

भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
  • रासस

भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका ६ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई...

सल्यान महोत्सव स्थलमा आगलागी, ८० स्टल नष्ट
  • खबरदाता

सुर्खेत– सल्यानको श्री नगरमा जारी महोत्सवमा राखिएका स्टलमा मध्यराति आगलागी भएको छ । आगलागीबाट ८० वटा स्टल जलेर नष्ट भएका छन् । महोत्सवमा विभिन्न किसिमका १३८ स्टल राखिएका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा यहीँ माघ...

चितवनमा मिनी ट्रक पल्टिदा १९ खसी बोका मरे
  • खबरदाता

चित्वन - मिनि ट्रक पल्टिदा १९ वटा खसी बोका मरेका छन। जिल्लाको इच्छाकामना  ४ लेवाटार नजिकै बर्दियाबाट काठमाडौँ तर्फ जाँदै गरेको भे १ ख नम्बरको मिनि ट्रक अनियन्त्रित भइ दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ। उक्त ट्रकमा १ सय ४३...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८